वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ । महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब ६ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो ।  सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए। सुन्दर, सफा, […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले सुरु गर्‍यो चाडपर्वलक्षित सरसफाइ अभियान

काठमाडौं महानगरले बिहीबारदेखि चाडबाडलक्षित सरसफाइ अभियान चलाएको छ । महानगरका सात सय सरसरफाइकर्मीलाई यस अभियानमा खटाएको छ ।  थप दुई सय सफाइ कर्मचारी थप्ने योजना रहेको महानरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी...

रुद्रमती सरसफाइ अभियान सुरु

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर मनपरी फाल्ने गरेर रुद्रमती फोहर भएका कारण सफा, सुन्दर र हरियाली बनाउन अभियान सुरु गरिएको हो । बूढानीलकण्ठ नगरपालिका उद्गमस्थल भएको रुद्रमती नगरपालिकाको गहना हो । यसलाई […]

पर्यटन मन्त्रालयले भोलिदेखि पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने

२६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ । मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ […]

आँधीखोलामा साप्ताहिक सरसफाइ अभियान

स्याङ्जाको सभ्यताको रूपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रूपमा सरसफाइ अभियान सुरु गरिएको छ । आँधीखोलामा फोहोर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य बढेसँगै वालिङका स्थानीयले नदी संरक्षणका लागि सक्रियता स्वरुप अभियान सुरु गरेका हुन् । नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रूपमा आँधीखोलाको सरसफाइ गर्न सुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष […]

पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान सुरु, पर्यटनमन्त्री आफैंले लगाए झाडु

१७ भदौ, काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान प्रारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान थालेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र […]

एक महिनासम्म रानीपोखरी सरसफाइ अभियान

विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् ।रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

विवाह पञ्चमी महोत्सवका लागि विशेष सरसफाइ अभियान

जनकपुरधाम- धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आज जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु भएको […]

विष्णुमती नदी सरसफाइ अभियान सुरु

काठमाडौं : आजबाट विष्णुमती नदी सरसफाइ अभियान सुरु भएको छ। नयाँ वर्षको पहिलो दिनबाट शोभाभगवतीबाट सरसफाइ अभियान सुरु भएको हो। बिहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले नदी सफा गर्न थालेका हुन्। हेरक महिनाको अन्तिम शनिवार विष्णुमती नदी सरसफाई अभियान संचालन हुनेछ। संघीय सांसद जीवनराम श्रेष्ठको विशेष…

बुटवलको तिनाउमा सरसफाइ अभियान सुरु

पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो ।तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुको भनाइ रहेको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभि