प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका उनले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कामकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]