काठमाडौं (हाम्रो खेलकुद) – १७ वर्षमुनिको साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली युवा टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मानित गरेका हुन् । अग्रवालले साफ यू१७ च्याम्पियनसिपमा सहभागी खेलाडी तथा अफिसियललाई जनही ५ हजार रुपैयाँ ले सम्मान गरेका […]