काठमाडौं कांग्रेसको नगर अधिवेशन : मतदान स्थगित, भोलि बिहान ९ बजेदेखि हुने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनको मतदान स्थगित भएको छ। मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा हुने काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्ण बाँनिया सबुजले जानकारी दिए। काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभा गृहमा आज शुरु भएको हो। अधिवेशनको नेता प्रकाशमान सिंहले पानसमा बत्ती बालेर उद्घाटन…