दुई पटक स्थगित भइसकेको प्रदेश २ को प्रदेशसभा बैठक शुरु हुन सकेन, बजेट पास गर्न समस्या

वीरगंज : प्रदेश २ को प्रदेशसभा बैठक अहिले शुरु हुन सकेको छैन। दिउँसो १ वजेको लागि तय भएको बैठक ३ वजेदेखि शुरु गर्ने सूचना निकालिए तापनि यो समाचार तयार पार्दासम्म शुरु भएको छैन। प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले अहिले बैठक बस्न नसकेको जानकारी दिए। उनका…

सम्बन्धित सामग्री

प्रतिपक्ष देखाएर संसद छल्दै बागमती सरकार, एक वर्षमा ३६ दिनमात्र बस्यो बैठक

हेटौंडा । गत असार २२ गते बजेट पास भएपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक नबस्दा जनताका मुद्दा ओझेलमा परेको छ । २०७९ पुस १८ गते सुरू भएको दोश्रो कार्यकालको प्रदेशसभा बैठक ३६ दिनमात्र चलेको छ । यो अवधिमा ५६ वटा बैठक बस्यो । एक वर्षको अवधिमा दुईवटा अधिवेशन सम्पन्न गरेको प्रदेशसभा बैठकमा विधेयकको निर्माणमा ढिलाई […]

प्रदेश १ : भित्र बैठक, बाहिर  प्रदर्शन

विराटनगर : प्रदेश १ को प्रदेशसभाभित्र  दशौं तथा बजेट अधिवेशन चलिरहेको छ।असार १९ गते बजेट पास भएसँगै स्थगित रहेको प्रदेशसभा बैठक आज (आइतबार) बाट शुरु भएको हो। तर बाहिर भने प्रदेश १ को नाम पहिचानको आधारमा अर्थात् किरात प्रदेश हुनुपर्ने माग राख्दै  प्रदर्शन गरिरहेका छन्।नेपाल आदिवासी जनजाति महासंघ,  किरात राई यायोक्खा, किरात याक्खा छुम्मा लगायतका पहिचानवादी संस्थाहरूले प्रदेशसभा घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ। आर्थिक वर्ष ०७८-०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आजको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ। विधेयकमाथि आजैबाट छलफल हुने बताइएको छ।प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि

बजेट पास नहुने देखिएपछि प्रदेशसभा बैठक सारियो

बजेट पास नहुने देखिएपछि बागमती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो । सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए । ‘केही विवादहरु स