लन्डनमा ब्रिटिस गोर्खा मागबारे छलफल गर्न चौथो चरणको त्रिपक्षीय वार्ता

भूतपूर्व ब्रिटीश गोर्खाहरूका माग सम्बोधनका लागि बुधबार चौथो चरणको त्रिपक्षीय वार्ता भएको छ ।लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा करिब डेढ घण्टा भएको उक्त वार्तामा समान पेन्सन, वेलफेयर लगायतका एजेण्डामा थप छलफल भएको हो ।