एजेन्सी, १७ चैत्र । भारतको सबैभन्दा शक्तिशालीको सूचीमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी एक नम्बरमा परेका हुन् । ७१ वर्षीय मोदीले कोभिड १९ को कठिन घडीमा देशलाई सम्हालेको, युक्रेनमाथि रुसी हमलाका बेला २२ सय भारतीय नागरिकको युद्धक्षेत्रबाट उद्धार गरेको देखि भाजपालाई चुनावमा महत्वपूर्ण जितहरु दिलाएको कारण नम्बर […]