गिरिबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर गर्न संघलाई प्रदेश सरकारको आग्रह

झापाको बिर्तामोडस्थित गिरिबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश १ सरकार नै संघर्षमा उत्रिएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चियाबगान स्थानान्तरणका नाममा हदबन्दीभन्दा...