प्रदेश १ को स्थायी राजधानी सर्वसम्मतीले विराटनगर

विराटनगर : प्रदेशसभा गठन भएको १६ महिनापछि प्रदेश १ ले स्थायी विराटनगरलाई स्थायी राजधानीका रूपमा पाएको छ। यसअघि अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने प्रस्ताव सोमबारको प्रदेशसभा बैठकबाट पारित भएको हो। नेकपाका प्रमुख सचेतक बुद्धिकुमारराज भण्डारीले गरेको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो। प्रस्...

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभामा कार्कीले ७७ पटक बोले, कुशियतले बोल्दै बोलेनन्

३ असोज, विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा दश वटा अधिवेशन ३१२ पटक बैठक बस्यो । प्रदेशसभाले स्थायी राजधानी विराटनगरलाई तोके पनि नाम राख्न सकेन । दसवटा अधिवेशनमा बसेका ३१२ वटा बैठकको शून्य समयमा सांसदहरुले ८८५ पटक बोले । विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६५ पटक र विधेयक माथिको सैद्धान्तिक छलफलमा १ हजार […]

प्रदेश राजधानीका लागि जग्गा मागे हामी दिन्छौँ : नागेश कोइराला

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन्।प्रदेशको राजधानीका लागि धेरै संरचना यहाँ रहेको भन्दै उनले आवश्यक परे जग्गालगायत उपलब्ध गराउने बताए।  ‘अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन औपचारिक एउटा पनि पत्र आएको छैन’, उनले भने, ‘महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौँ।’राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उ

‘विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउने विषयमा कसैसँग सम्झौता हुँदैन’

मोरङ – विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउने विषयमा कसैसँग सम्झौता नहुने विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताएका छन्। विराटनगरमा सोमबार आयोजित बूढीखोला केशलिया नदी कोरिडोर संरक्षण तथा विकास योजना कार्यक्रममा मेयर कोइरालाले प्रदेश सरकारले राजधानीका लागि भौतिक संरचना निर्माणका गर्न औपचारिक पत्र पठाइनसकेको बताएका थिए। कार्यक्रममा मेयर कोइरालाले महानगरलाई राजधानी बनाउन आवश्यक भौतिक […]

प्रदेश १ राजधानीको स्थायी संरचनाबारे चर्चा बढी, काम कम

प्रदेश १ प्रदेशसभाले सरकारको स्थायी राजधानी विराटनगर, इटहरी, सुन्दरहरैंचा आसपासको क्षेत्रलाई तोकेको छ । सोही अनुसार प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि छलफल भइरहेका छन् ।तर, अहिलेसम्म कुन स्थानमा स्थायी संरचना निर्माण गर्ने भन्ने विषय अन्योल नै छ । सरकारले इटहरी, विराटनगर, बुढीगंगा, ग्रामथान र सुन्दरहरैंचा आसपासको क्षेत्रमा नै आफ्नो संरचना बनाउने तयारी गरिरहेको छ ।प्रदेश संरचनालाई पर्याप्त बजेट नै छैनराजधानीका संरचना निर्माणमा लागि रहेको प्रदेश सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा पनि

नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो । म...

प्रदेश १  मात्र  बन्यो नामविहीन प्रदेश

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे

‘मुख्यमन्त्रीले प्रदेश नामाकरणको अवसर गुमाए’

१ भदौ, विराटनगर । प्रदेशको नामांकनको प्रस्ताव नै नल्याई प्रदेशसभाको अधिवेशन अन्त्य गरिएपछि प्रदेश १ का विपक्षी दलहरुले मुख्यमन्त्री शेरधन राईले महत्वपूर्ण अवसर गुमाएको टिप्पणी गरेका छन् । उनले गत जेठ ३० गते बजेट अधिवेशन शुरु भएपछि नामांकन पनि यही अधिवेशनबाट टुंग्याउने बताएका थिए । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिए पनि नामाकरण भने […]

प्रदेश–१ को स्थायी राजधानी र नामाकरण चाँडै

विराटनगर, रासस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरु हुने

प्रदेश १ मा राजधानीका बारेमा प्रदेश सांसदहरु विभाजित, नाममा करिब सहमति

विराटनगर । प्रदेश १ को नामांकनका विषयमा धेरै मतभेत नदेखिए पनि स्थायी राजधानी कहाँ राख्ने भन्ने विषय भने पेचिलो बनेको छ ।   शेरबहादुर देउवा नेतृत्वको...