भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकियो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा परेपछि बर्खास्त गरिएका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा पेसी तोकिएको छ । गएको असोज १९ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारले ढुंगानालाई बर्खास्त गरेसँगै उनले कात्तिक ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए […]