एक वर्षमै फेरियो नेपाली सेनाको संरचना, अब ८ पृतना रहने

काठमाडौँ । नेपाली सेनाको तीन जोड एक कमाण्ड संरचना कायम राख्दै आठ पृतना थप हुने भएको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सेनामा पुरानो संरचना ब्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृति दिएको हो । अब फेरि नेपाली सेनामा आठ वटा पृतना रहने छन् । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका थिए । […]