हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार

काठमाडौं : निर्वाचन आयोगले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको 'काउन्टडाउन' सुरु भएको छ। संविधानको धारा ९३ (१) निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। 'अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नेछ,' संविधानमा भनिएको छ।…