Kathmandu. The book of the original play 'Mandavi', presented by Sadbhav Theatre-Nepal and written and directed by Ram K.A.C., has been launched and its regular staging has begun. The book of the play was launched in a special program organized at the theatre in Thapagaon.At the launch program, Tribhuvan University Associate Professor Dr. Kanchi Maharjan said that the theme of co-existence raised by 'Mandavi' is important for social development. Nepal Sangeet tatha Natya Pradnya Pratishthan Council member and academician Jitbahadur Deuja 'Vijay Visphot' commented on it as a very pragmatic play.'Mandavi' is presented not just as a story but as...
लुम्ले (कास्की), पहाडी समाजको जीवन्त इतिहास, सांस्कृतिक प्रवाह र निरन्तर रूपान्तरणको एउटा सजीव बिम्व हो। पुस्तौंदेखि यस गाउँको सामाजिक संरचना, जीवनशैली र सामाजिक सम्बन्धमा क्रमिक परिवर्तन हुँदै आएको छ। समयको अविरल प्रवाह र अन्नपूर्ण हिमशृङ्खलाबाट …
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्सेर राणाले १५औँ महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाको परिणाम जस्तोसुकै भए पनि त्यसले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै राणाले महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धा, विचार र लोकतान्त्रिक संस्कारको अभ्यासका रूपमा अघि बढाउन आग्रह गरे। शनिबारदेखि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ। […]
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताएका छन् । काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताए । […]