लोकसेवामा १ लाख २२ हजार आवेदन, एकै दिन १७ हजार

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ । आयोगका अनुसार...

सम्बन्धित सामग्री

२२ हजार हेक्टर जमिनमा सिक्टाको सिंचाइ

४ चैत, बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो । आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, […]

जाँचबुझ आयोगमा मिटरब्याजका २२ हजार उजुरी, मधेशका मात्र १८ हजार

९ असार, काठमाडौं । सरकारले मिटरब्याज समस्याको समाधान गर्न गठन गरेको आयोगमा पीडितका २२ हजार वटा उजुरी परेका छन् । आयोगले शनिबार विज्ञप्ति जारी गरी मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको छ । त्यस्तै […]

सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी

चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन्।...

कास्की ३ बाट  एमालेका दामोदर पौडेल निर्वाचित

गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट  एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए

साल्ट ट्रेडिङ भन्छ– डीएपी आइसक्यो, युरिया मल असारको पहिलो सातादेखि

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसनले १७  हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिएको दाबी गरेको छ। यस्तै २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि आउने कर्पोरेसनले जनाएको छ।कर्पोरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ।‘१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डीएपी आफ्ना डिपो\बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ’, कर्पोर

असारको पहिलो सातादेखि २२ हजार मेट्रिक टन युरिया मल स्वदेश भित्रिन थाल्ने

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । अहिले डिएपी मल आइसकेको र युरिया असारको पहिलो सातादेखि भित्रिने पनि बताइएको छ । कर्पोरेशनले १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्ष मार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो …

बालेन साहलाई १७ हजार २७१ मतकाे अग्रता, स्थापित भन्दा सिंह ७९८ मतले अघि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गर्नुभएकाे छ । साहले १७ हजार दुई सय ७१ मतकाे अग्रता बनाउनुभएकाे छ ।  पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाउनुभएको हाे । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत प्राप्त  गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात स...

भारतमा थपिए २ लाख ६८ हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६८ हजार ८३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शुक्रवारभन्दा ४ हजार ६३१ जना बढीमा आज संक्रमण देखिएको हो। यस्तै,  १ लाख २२ हजार ६८४ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८२० पुगेको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै…

अप्रिलमा भित्रिए २२ हजार विदेशी

काठमाडौं । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।विभागको तथ्याङ्कअनुसार