अर्थमन्त्री शर्माद्वारा बजेट अध्यादेश संसद्‌मा पेश, विश्वासको मत नपाएमा के हुन्छ बजेट ?

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश संसद्‌मा पेश गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री विष्णु पौडलले प्रस्तुत बजेट अध्यादेशलाई शर्माले संसद्‌मा टेबल गरेका हुन् । संविधानमा जेठ १५ मै अर्थमन्त्रीले संघीय संसद्‌मा बजेट पेश गर्नुपर्ने भए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफा…

सम्बन्धित सामग्री

कोशीमा मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि बजेट अध्यादेश पेश हुने कार्यसूची

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभन्दा पहिले भने आगामी आर्थिक बर्षको बजेटसम्बन्धि अध्यादेश पेश हुने कार्यसूची रहेको छ । आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको...

असार मसान्ततिर मात्रै कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री महत

१३ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कांग्रेसका नेता रामशरण महतले विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन ल्याउनु गलत हुने बताएका छन् । अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै महतले बजेट अध्यादेश ल्याउनैपर्ने भएमा असारमसान्तसम्म सरकारले पर्खिनुपर्ने बताए । अदालतमा पुगेको संसद विघटनविरुद्धको मुद्दाको फैसला असार मसान्तसम्म नआउने अवस्थामा मात्रै सरकारले गत वर्षको बजेटको कार्यक्रमअनुसार […]