एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो ।काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन

सम्बन्धित सामग्री

संविधान र गणतन्त्रको रक्षाका लागि ८ दलीय समीकरण: पूर्व सभामुख महरा

‘ओलीजीले संसद्मा बोल्दा र विभिन्न सञ्चार माध्यामहरुलाई दिएको अन्तर्वार्तामा संसद् विघटन ठिक थियो भन्ने भाव व्यक्त गर्दै आउनु भएको छ’ महराले भने ‘यसको मतलब फेरि पनि विघटन गर्न चाहेको देखिन्छ। त्यसो गर्दा संविधानको रक्षा नहुने देखेर नयाँ समीकरण बनाइएको हो...

काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य छैन्: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन्।...

८ दलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति : नेता भण्डारी

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले ८ दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पारेका छन् । जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पारेका हुन् । कार्यक्रमम...

मधेसमा ८ दलीय गठबन्धनको अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं, १९ फागुन । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बाबाको ढावा जनकपुरधाम धनुषामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले गरेका थिए। कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री रामसरोज यादब, नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादव , शरद सिंह भण्डारी , जनमत पार्टीका नेताहरू, नेकपा समाजवादीलगायतका नेताहरुको […]

८ दलीय गठबन्धन लामो समय रहन्छ : निधि

काठमाडौँ : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।शनिवार काठमाडौंमा स्व. महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले तत्कालीन अवस्थामा नेपाली काँग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको जानकारी दिए।उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने दाबी गरे।उनले भने‚ ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ तर निर्

५ दलले नपुगेर ८ दलीय गठबन्धन बनाउन लागे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पाउने बहुमत रोक्न गठबन्धन बनाइएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेको सामाजिक न्याय र समृद्धि, भ्रष्टाचार उन्मुलन गर्दै सुशासन तर्फ लाने, सुखी नेपाली र समृद्ध नेपालको नीतिबाट आत्तिएर ५ दलीय गठबन्धन बनाइएको दाबी गरे । ५ दलीय गठबन्धनले अहिले ८ दलीय गठबन्धन बनाउन लागेको बताए । उनले एमालेले बहुमत ल्याउनबाट रोक्नका लागि गठबन्धन बनाइएको दाबी गर्दै भने&ndash

एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

काठमाडौँ – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज शुक्रवार देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय […]

८ दलीय मोर्चाले एमसीसीविरुद्धको आन्दोलन थप सशक्त बनाउने

काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो । मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ […] The post ८ दलीय मोर्चाले एमसीसीविरुद्धको आन्दोलन थप सशक्त बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.