सनराइज बैंकले बालमन्दिरलाई गर्‍यो १ लाख ५० हजार नगद सहयोग

सनराइज बैंकले  बालमन्दिरलाई १ लाख ५० हजार आर्थिक सहयोग गरेकाे छ । बैंकले १४औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

सम्बन्धित सामग्री

सनराइज बैंकद्वारा अटिज्मसम्बन्धी संस्थालाई १ लाख ५० हजार सहयोग

सनराइज बैंकले जडीबुटी नरेफाँटमा अवस्थित अटिज्म भएका बालबालिकाका लागि सञ्चालित गैरनाफामूलक संस्था ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र’लाई सहयोग गरेको छ । बैंकले सो संस्थालाई १ लाख ५० हजार नगद सहयोग गरेको हो ।

किम्फबाट उठेको रकम दुर्गम गाउँको विद्यालयलाई

अमेरिकाको न्युयोर्कमा प्रकाशन हुँदै आएको एभरेस्ट टाइम्स पत्रिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकास्थित वडा ६ अन्तर्गत इचोकको घोप्टेघ्याङमा रहेको ज्याम्बेयाङ प्राविलाई नगद सहयोग प्रदान गरेको छ। भूकम्पपछि पनि कुनै सहयोग नपुगेको र विकट उक्त स्थानमा पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पाले १ लाख ५० हजार ५५ रूपैया कात्तिक ९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा ह्योल्मो शेर्पालाई प्रदान गरेका…