निक्षेपको ब्याजदर नै दोहोरो अंकमा

काठमाडौं, असोज १। ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसमा केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका छन् । अधिकांश बैंकको मुद्दती निक्षेपको […]

सम्बन्धित सामग्री

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

१ मंसिर, काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत घटाउनमा केन्द्रित हुन लागेका छन् । जसले गर्दा मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले […]

निक्षेपको ब्याजदर एकल अंकमा झारियो

काठमाडौं– बैंकहरूद्वारा निक्षेपको ब्याजदर एकल अंकमा झारिएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले १ वैशाखदेखि लागू हुने  निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।  उनका अनुसार १ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम […]

संस्थागत निक्षेपको ब्याजदर घटाउन कति व्यवहारिक ?

पछिल्ला दिनमा बैंक ब्याजदर घटाउन माग गर्दै उद्योगी–व्यवसायीले आन्दोलन गरिरहँदा उठेको एउटा विषय हो, संस्थागत निक्षेपको ब्याजदर घटाउने । कर्जाको ब्याजदर नियन्त्रणका लागि अर्थात् व्यवसायीकै भाषामा ‘एकल अंक’मा झार्न संस्थागत निक्षेपको ब्याजदर पनि घटाउनुपर्ने उनीहरुको माग छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि व्यवसायीसँगको भेटवार्तामा संस्थागत निक्षेपको ब्याजदर झारेरै भए पनि कर्जाको ब्याजदर नियन्त्रणमा लिने […]

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाउँदै यसे अर्थतन्त्र चलायमान हुने विश्वास लिएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो । मागमा …

माघदेखि निक्षेपको ब्याजदर घट्ने

काठमाडौं : माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर पुगेका हुन्। एसोसिएसनका अनुसार राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो । राष्ट्र बैंकको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। यही सीमामा रहेर माघदेख

मङ्सिरमा निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । […]

निक्षेपको ब्याजदर स्थिर, महँगिँदै कर्जा

कात्तिकमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले लागत बढ्ने भएपछि कर्जाको ब्याजदर वृद्धि हुने भएको हो । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा...

कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने

२७ असोज, काठमाडौं । कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकर्सहरुको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर बढाउन नहुने राय राखेका छन् । बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका […]

बैंकहरूले तत्काल निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं । तरलता अभावको दबाबमा रहे पनि अधिकांश बैंकरहरू निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । शुक्रबार नेपाल बैंकर्स संघको बैठकमा अधिकांश बैंकरले ब्याजदर बढाउनुको अर्थ नरहेको तर्क पेस गरेका हुन् । ‘ब्याजदर बढाएर मात्रै समस्या समाधान हुने देखिएन,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘यसले एक–अर्काको निक्षेप खोसिने अवस्था मात्रै आउने भएकाले […]