चर्चित अभिनेता अनुपम श्यामको निधन

चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए । मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिए । मल्टिपल अर्गन फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन् ।गत वर्ष

सम्बन्धित सामग्री

भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन

हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ। सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो। उनी ९४ वर्षकी थिइन्। सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्। सुलाेचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६ […]

चर्चित भारतीय गायक केकेको हृदयघातका कारण निधन

चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो।

बलिउडका चर्चित गायक केके कुन्नथको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगतै उनलाई अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । कोलकताका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयाघातका […]

भारतका चर्चित संगीतकार शिवकुमार शर्माको निधन

काठमाडौं । भारतका चर्चित संगीतकार तथा सन्तूर वादक पण्डित शिव कुमार शर्माको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी विगत ६ महिनादेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए र डायलासिस गराइरहेका थिए । उनी चर्चित सन्तुरवादक थिए । जम्मुमा जन्मेका पण्डित शिवकुमारले १३ वर्षको उमेरदेखि सन्तूर […]

चर्चित कलाकार एवं गायक जयनन्द लामाको निधन

काठमाडौँ –  चर्चित नेपाली कलाकार एवं गायक जयनन्द लामाको निधन भएको छ। उनकाे गए राती निधन भएको कलाकार, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन्। ‘असाध्यै दुखद खबर’, उनले भनिन्, ‘मैले पनि उहाँ लडेको भन्ने थाहा पाएको हो।’ उनले गाएकाे ‘कलकत्ते काइयो’ गीत चर्चित भएकाे थियाे। लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का […]

चर्चित भारतीय लेखिका भण्डारीको निधन

भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो । उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् । उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।

कश्मीरका चर्चित नेता गिलानीको निधन

काठमाडौँ। कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको हिजो (बुधबार) राति निधन भएको छ । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए । पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा गिलानीको निधन भएको जानकारी दिएका छन् । गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका […]

भारतका चर्चित कलाकार दिलिपकुमारको निधन

मुम्बई / भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन

चर्चित शास्त्रीय गायक राजन मिश्रको कोरोनाबाट निधन

एजेन्सी। भारतका चर्चित शास्त्रीय गायक राजन मिश्रको निधन भएको छ। उनी र उनका भाइ साजन मिश्रको जोडी शास्त्रीय गायनको क्षेत्रमा चर्चित नाम हो। कोरोना संक्रमणपछि दिल्लीस्थित सेन्ट स्टिफेन्स अस्पतालमा उपचाररत उनको निधन भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शास्त्रीय गायनको क्षेत्रमा आफ्नो अमिट छाप छाड्न सफल मिश्रको निधनमा दुःख व्यक्त गरेका छन्।

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको शनिबार निधन भएको छ । ल्यारीको ८७ वर्षको उमेरमा अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा निधन भएको हो