एजेन्सी – बेल्जियमलाई ४–१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ। गएराति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे। घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे। जितसँगै नेदरल्यान्डले सुरुवाती ३ अंक जोडेको […]