काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ । सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न […]
बेइजिङ – उत्तरी चिनको एक कोइलाखानीमा भएको ग्यास विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको हो । विस्फोटका बेला खानीभित्र २४७ जना कामदार कार्यरत रहेका थिए । तीमध्ये २०१ जनालाई शनिबार […]
Biratnagar. Nepali Congress President Gagan Thapa has called for managing the internal differences and dissatisfaction seen within the party and urged all leaders to move forward unitedly. Thapa said this while talking to journalists at Koirala residence in Biratnagar on Saturday.President Thapa stated that it is his primary duty to take the internal disagreements within the party in a natural way and resolve them. He clarified that he is ready to create an environment to bring back into the mainstream some senior and influential leaders of the party who are currently outside the central committee.'It is my responsibility as the...
धरान– लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ । प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रशिक्षणमा सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक […]