विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं । विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ । वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले जङ्गी अड्डामा ‘विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक २०७९’ सञ्चालन गरेको थियो । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरु, नेपाल सरकारका विभिन्न सरोकारवाला […]