ओन्टारियोविरुद्ध नेपालको सहज जित

काठमाडौं, २० असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी–२० खेल खेलेको हो । २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । ओन्टारियोका भरुण सेहदेबले […]