काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले यही फागुन २५ गते शुक्रवारको महाशिवरात्रि पर्व व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको जनाएको छ।पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए।उनका अनुसार पर्व व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल स