काठमाडौं, ३ साउन । तत्कालिन नेकपाका सचिवालयका पाँच सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका छन् । संघीय संसद्को निर्वाचन नजिकिँदै गर्दा नेताहरुले भेटवार्तालाई तिव्रता दिएका छन् । आज विहानमात्रै प्रचण्डले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग […]