कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

जनकपुरधाम- खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुर्व्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही […]

सम्बन्धित सामग्री

जनकपुरधामसहित प्रदेश २ का विभिन्न जिल्लामा जनमत पार्टीको सिटी जुलुस

जनकपुरधाम – जनमत पार्टीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस निकालेको छ। जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्लाको मुकाममा पूर्वनिर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका कार्यकर्ताले सोमबार सिटी जुलुस निकालेका हुन्। जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाही माग गर्दै जुलुस निकालेको हो। जनमत पार्टीले ९ गते पालिकाहरूमा मोटरसाइकल […]