जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका दिन र उनीहरुसँग गाँसिएको भावनात्मक सम्बन्ध । चितवनको सौराहमा करिब तीन दशकदेखि हात्तीको स्याहार–सुसारमा समर्पित छन् श्री नारायण धामी । उनी केवल पेशाले मात्रै माउते होइनन्, पुस्तान्तरण हुँदै आएको परम्परा र जिम्मेवारीले पनि बाँधिएका पात्र हुन् । धामीले करिब २९ वर्षअघि २६–२७ वर्षको उमेरमा यो […]
पेट्रोलियम पदार्थको आपूर्ति संकट दिनप्रतिदिन बढ्दै गएपछि आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो।
२३ चैत, काठमाडौं । शिकागो विश्वविद्यालयका स्नातक तहका १० जना विद्यार्थीहरूले खगोल विज्ञानको क्षेत्रमा एउटा ठूलो सफलता हासिल गरेका छन् । उनीहरूले ब्रह्माण्डको उत्पत्ति ताका बनेको एउटा अत्यन्तै पुरानो तारा हाम्रो आकाशगंगा 'मिल्की वे'भित्र घुमिरहेको …
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा […]