साफ यू १७: नेपाल रसियासँग पराजित

काठमाण्डौँ: साफ यू १७ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली रसियासँग पराजित भएको छ। बंगलादेशस्थित सिपाही मोस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली साफमा आमन्त्रित टोली रसियासँग ३-० गोलअन्तरले पराजित भएको हो। खेलको तीन वटै गोल दोस्रो हाफमा भएको थियो। रसियाको जितमा एलिना गोलिकले ६३ र ७५ औँ…