छठमा तीन दिन बिदा सामान्य होः मुख्यमन्त्री राउत

काठमाडौं, कात्तिक २४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठका अवसरमा प्रदेशभरि तीन दिन बिदा दिनु औचित्यपूर्ण रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “छठ सामाजिक सद्भाव, एकता र विश्वास बढाउने पर्व हो । तराई-मधेसमा औपचारिक रुपमा छठ आज र भोलि […]