वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्स पराजित भएको छ। आज बिहान भएको खेलमा बार्बाडोस ट्रिडेन्ट्स जमैका तालेवाजसँग ५ रनले पराजित भएको हो।
ब्रिजटाउनमा भएको खेलमा जमैकाले निर्धारित २० ओभरमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट