सुरक्षाको खोजीमा स्विडेन र फिनल्यान्ड

युरोपमा असुरक्षा बढेसँगै सुरक्षाका लागि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को आवश्यकता महसुस गरिएको छ । रुस आक्रामक बनेपछि यसका छिमेकी मुलुकले नेटोको सुरक्षा खोजेका हुन् । नेटोलाई थप सशक्त र प्रभावकारी बनाएर रुसको आक्रमणबाट जोगाउनुपर्ने दायित्वबोध गरिएको छ ।

सम्बन्धित सामग्री

स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीका राष्ट्रपतिद्वारा हस्ताक्षर

अङ्कारा– टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म […]

अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित

अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ । दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली रहनुभएको थियो । अमेरिकाले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि नेटोमा सदस्यता थपकाे विषय गम्भीर बनेको छ । यसैबीच चीनले आजदेखि ताइवान आसपासका क्षेत्रमा सुरु गरे...

फिनल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दूतावासको घुम्ती सेवा

नेपाली दूतावास डेनमार्कले फिनल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरूका लागि ७ दिने घुम्ती शिविर सञ्चालन गरेको छ । जुलाई २ तारिख शनिबारदेखी सुरु भएको शिविर स्विडेनमा २ दिन र फिनल्यान्डमा ३ दिन सञ्चालन भइसकेको छ भने नर्वेमा २ दिन सञ्चालन हुनेछ ।  जुलाई ४ देिख ६ सम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ ।  नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गई त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लग

फिनल्यान्ड र स्विडेन नेटोको सदस्यता लिँदै

काठमाडौं । फिनल्यान्ड र स्विडेनले नर्थ अटलान्टिक ट्रीटी अर्गनाइजेशन (नेटो)को सदस्यता लिने घोषणा गरेका छन् । फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन र राष्ट्रपति सौली नीनिस्तोले सोमबार एक संयुक्त पत्रकार सम्मेलन गर्दै फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिने घोषणा गरेका हुन् । यस्तै स्विडेनकी विदेशमन्त्री एन्ना लिन्डेले पनि स्विडीस डेमोक्र्याटिक पार्टीले पनि नेटो सदस्यताको लागि आवेदन दिने […]

अन्ततः स्विडेन र फिनल्यान्ड नेटोमै जाने भए

स्टकहोम । लामो समयदेखि द्विविधामा रहेका स्विडेन र फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने घोषणा गरेका छन् । रुस–युक्रेन युद्धको कारण देखाउँदै अन्ततः उनीहरू नेटोमै संलग्न हुने भएका हुन् ।   स्विडेनका सत्तारुढ सोसियल डेमोक्रेट्सले आफूहरूले पश्चिमी सुरक्षा गठबन्धनमा आबद्ध हुने प्रस्तावलाई समर्थन गरेको बताएपछि मुलुकलाई औपचारिक रूपमा आवेदन...

फिनल्यान्ड र स्विडेन नेटोमा गए आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

मस्को । स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी भए रुसले बाल्टिक समुद्री क्षेत्रमा परमाणु हमला गर्ने चेतावनी दिएको छ । बाल्टिक समुद्रलाई डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, लटिभा, लिथुआनिया, रुस, स्विडेन र उत्तर र केन्द्रीय युरोपियन प्लेनले घेरेका छन् ।  रुसको सुरक्षा परिषद्का प्रमुख डिमिट्रि मेडभेडेभले भने, “यदि त्यसो भएमा बाल्टिक परमाणुमुक्त स्थितिमा...

फिनल्यान्ड र स्विडेनले नेटो प्रवेश गरे रुसले के गर्छ ?

लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले ‘परिस्थितीलाई पुनः सन्तुलन’ गर्नुपर्ने अवस्था आउने बताएका छन् । मस्कोले युक्रेनलाई नेटोमा प्रवेश नगराउन नै आक्रमण गरेको हो । त्यसैले फिनल्यान्ड र स्विडेनले अमेरिकी नेतृत्वमा रहेको नेटोमा प्रवेश गर्नुअघि...

फिनल्यान्ड र स्विडेन नेटो प्रवेश गरे रुसले के गर्छ ?

लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले 'परिस्थितिलाई फेरि सन्तुलन' गर्नुपर्ने अवस्था आउने बताएका छन् । मस्कोले युक्रेनलाई नेटोमा प्रवेश नगराउन नै त्यहाँ आक्रमण गरेको हो । त्यसैले पनि फिनल्यान्ड र स्विडेनले अमेरिकी नेतृत्वमा रहेको नेटोमा प्रवेश गर्नु...

पोल्यान्ड रुससँग बराबरीमा रोकियो

एजेन्सी। पोल्यान्डले गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुससँग १–१ को बराबरी खेलेको छ। युरो–२०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो। रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए। युरो–२०२० मा रुस समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘ई’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ।