कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

८ भदौ, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४० वर्षीय मानसिंह गुरधामीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेका बेला ट्रकले उनलाई ठक्कर […]