एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयाे। सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा […]

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक आव्हान

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा […]

समानुपातिक सांसदको नाम तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।

एमालेको सचिवालय बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। समानुपातिकतर्फका सांसद छनोट,...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १३ असोज । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बोलाइएको हो । आज बस्ने बैठकमा आगामी मंसिरमा हुने निर्वाचन तयारी, टिकट वितरणका बारेमा छलफल गरिने जनाइएको छ । यसैगरी, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसुचीलाई पनि अन्तिम रुप […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदाे चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ । एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो। सत्ता गठबन्धनले चुनावमा तालमेल...

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

एमालेको सचिवालय बैठक सुरु

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित […]

एमालेको सचिवालय बैठक बस्दै

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका […]

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेण्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेण्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो। जनप्रतिनिधिलाई असार २ र ३ मा […]

एमालेको सचिवालय बैठक बस्दै : महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

काठमाण्डाै – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टीका अध्यक्ष केपी ओली निवास बालकोटमा दिउँसो एक बजे बस्ने बैठकमा पालिका चुनावका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुनेछ । आजको बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सत्तागठबन्धनले हिजो महानगर र उपमहानगरको भागबण्डा मिलाएको छ । यसअघि बसेको एमालेको सचिवालय बैठकले चुनावी घोषणापत्रको मस्यौदालाई अनुमोदन गरेको थियो । एमालेले पार्टी स्थापना दिवसको अवसरमा भोलि ...