काठमाडौँ । नेपाल कृषि सेवा समूहतर्फ उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बाली संरक्षण समूहअन्तर्गत उपसचिव बढुवाका लागि मनोज पोख्रेलको नाम सिफारिस गरेको हो । कृषि सेवा अन्तर्गतकै माटो विज्ञान समूहमा दरखास्त दिए पनि कुनै पनि उम्मेदवार बढुवाका लागि […]