चितवन । आइतबार बिहान करिब १०:३० बजे चितवन जिल्ला भरतपुर महानगरपालिका-१६ झनझने बाट १० जनाको सकुशल उद्धार गरिएको छ । गुम्बाचोकमा अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढ्न गई उक्त स्थानमा रहेको ३ वटा घर डुबानमा परेर घरको छतमा बसिरहेका १० जनाको उद्धार गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट गएको सुरक्षाफौजले […]
११ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला …
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले निजामती कर्मचारीको क्षमता तथा नेतृत्व विकासलाई प्रभावकारी बनाउँदै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) लाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरिने बताएका छन् । प्रतिष्ठानको ४४औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै सचिव भुजेलले बदलिँदो प्रशासनिक आवश्यकता र […]