कोरोना जाँच गर्न खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएनन्

वीरगञ्ज – कोरोना परीक्षण गर्नका लागि वीरगञ्ज नाकामा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएका छैनन्। वीरगञ्ज नाकामा खटिएका १३ जना स्वास्थ्यकर्मीमध्ये ११ जनाले ५ महिनादेखि तलब नपाएका हुन्। आर्थिक वर्ष सुरु भएपछि साउनदेखि नै कोरोना परीक्षणका लागि खटिएका आफूसहित ११ जनाले तलब पाउन नसकेको नाकामा खटिएकी स्वास्थ्यकर्मी इन्चार्जसमेत रहेकी डा.अनिशा महतोले बताइन्। पाँच महिनादेखि तलब […]

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीनै संक्रमित भएपछि सीमा क्षेत्रमा कोरोना जाँच प्रभावित

सीमा नाकाहरूमा राखिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि लुम्बिनी प्रदेशका विभिन्न नाकामा कोरोना जाँच प्रभावित भएको छ । प्रदेशका चार ठूला नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव भएको हो ।

स्वास्थ्यकर्मीलाई संक्रमणपछि नाकामा जनशक्ति अभाव

नाकाहरूमा राखिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि लुम्बिनी प्रदेशका विभिन्न नाकामा कोरोना जाँच प्रभावित हुन थालेको छ । प्रदेशका चार ठूला नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव भएको हो । संक्रमितको संख्या एक महिनायता उकालो लाग्दै गएको छ ।

नेकपा महासचिव पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महासचिव पौडेलको सुरक्षामा खटिएका एकजना अंगरक्षकलाई कोरोना पुष्टि भएको उनका स्वकीय सचिव याम पाण्डेले थाहाखबरलाई बताए।  'घर परिवारका सबै सदस्य, सुरक्षाकर्मी र ड्राभइरकोसमेत कोरोना जाँच भएको थियो। म...