कृषकको गुनासोः बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने,“नगरपालिकाले कृषकलाई हेरेन।”...