पुसको झरीले कष्टकर जनजीवन (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।वर्षासँगै देशभर चिसो बढेको छ। मंगलबार बेलुकादेखि परेको वर्षाका कारण उपत्यकाका विद्यार्थी स्कुल जान सकेका छैनन्। पानीमा भिज्दै सर्वसाधारण गन्तव्यमा जान बाध्य भएका छन। काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुन सक्ने मौसमविदहरुले बताएका छन्। आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस र