देउवा, प्रचण्ड र माधवको गन्तव्य केही छैन, ३० गतेपछि गठबन्धन बागमतीमा सललः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन वैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन्। सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य […]