क्यानाडामा आदिवासी बालबालिकाको चिहान, नरसंहारको प्रमाण भएको इरानी दाबी

इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताउनुभएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको सङ्केत गरेको उल्लेख छ । उहाँले […]

सम्बन्धित सामग्री

इरानी प्रतिनिधिद्वारा कोप २८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसंघीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू शुक्रबार बाहिरिएका छन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले कोप २८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य...

अमेरिकी प्रतिबन्धमा रहेको इरानी कम्पनीसँग भेरी–बबईले पनि तोड्यो ठेक्का

अमेरिकी प्रतिबन्ध सूचीमा रहेको इरानी कम्पनीसँग राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनाले पनि ठेक्का तोडेको छ । आयोजनाले यसै साता इरानी कम्पनी मोहब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजिसिई)सँग ठेक्का तोड्ने निर्णय गर्दै...

इरानी फुटबलरलाई मृत्युदण्ड सजाय सुनाइयो

इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी  अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा फुटबलर २६ वर्षीय अजदानी पक्राउ परेका थिए। हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक ज

अमेरिकी प्रतिबन्धमा रहेको इरानी कम्पनीसँग ठेक्का तोड्ने उत्तरगंगाको निर्णय

अमेरिकी प्रतिबन्ध सूचीमा रहेको इरानी कम्पनीसँग उत्तरगंगा पावर कम्पनीले ठेक्का तोड्ने भएको छ । उत्तरगंगाले यसै साता इरानी कम्पनीसँग ठेक्का तोड्ने निर्णय गर्दै बिहीबार टर्मिनेसनको सूचनासमेत जारी गरिसकेको छ ।  बाग्लुङमा निर्माण हुने...

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा

काठमाडौँ- सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै जाँदा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीसँग भेटवार्ताका लागि इरानी प्रतिनिधिमण्डल अफगान राजधानी काबुल पुगेको छ । काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा […]

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

संयुक्त राष्ट्रसङ्घीय महासचिव एनटोनियो गुटेरेसले र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् । साथै उनीहरुका बीच इरानी आणविक सम्झौताका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्य

चक्कु आक्रमण गरी इरानी मुस्लिम धर्मगुरुको हत्या, अन्य दुई घाइते

तेहरान । एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ । उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ । खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले […]

चक्कु प्रहार गरी इरानी इस्लाम धर्मगुरुको हत्या

आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ । खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलीभिजनसँग भने, “एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।  आक्रमणका

आणविक सम्झौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री मस्को पुगे

काठमाडौं- आणविक सम्भौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री अमिरअब्दुलल्लाहियान रुसको राजधानी मस्को पुगेका छन् । इरान सम्झौताबारे वार्ता भइरहेका बेला रुसले नयाँ शर्त अघि सारेपछि इरानी विदेशमन्त्रीले मस्कोको भ्रमण गर्न लागेका हुन् । ‘विदेशमन्त्री मंगलबार मस्को जानुहुनेछ ।’ इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतिबजादेलाई उद्धृत गर्दै दुबईबाट प्रकाशित हुने द नेशनल न्यूज अनलाइनले जनाएको छ । अमेरिकाले […]

तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त

एजेन्सी, १६ मङ्सिर। तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा दुवै पक्षबीच बुधबार ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ। भिडन्तमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ। बुधबार बाहिर आएका विभिन्न भिडियोहरूमा तालिवानी लडाकु गस्तीमा रहेको देखिएको छ। समाचारअनुसार तालिवानी लडाकुले पहिले गोली प्रहार गरेका थिए। त्यसको जवाफमा इरानी सेनालेसमेत फाइरिङ गरेको […]