काठमाडौँमा कति छ राप्रपाको शक्ति ?

काठमाडौँ । राजावादी दलका रूपमा परिचित राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय निर्वाचनको मुखमा शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्‍यो । भोलिपल्ट अर्थात शनिबार राप्रपाले केपी ओलीको गृहनगर दमकमा पनि शक्ति प्रदर्शन गर्‍यो । यसैगरी देशैभरि राप्रपाले आमसभाहरू गरिरहेको छ ।काठमाडौँको खुलामञ्चमा आयोजित आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्षहरू डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालगायत अन्य शीर्ष नेताहरूले राप्रपा अझै पनि राजनीतिको ट्रयाकम