एजेन्सी – मोरक्को फुटबल फेडेरेसनले सन् २०३० को फिफा विश्वकप आयोजना गर्न स्पेन र पोर्चुगलसँग सामेल भएको बताएको छ । फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेको युक्रेनले अक्टोबरमै स्पेन र पोर्चुगलको दावीमा सामले भको थियो । फिफा कंग्रेसमा मोरक्कोले पनि दावी पेश गरेपछि युक्रेनको भूमिका के हुन्छ भन्ने स्पष्ट भएको छैन । युक्रेन फुटबल एसोसिएसनले […]