काठमाडौं महानगरका सबै भवनमा क्युआर कोड, सार्वजनिक सवारीको भाडा पनि विद्युतीय माध्यमबाटै

काठमाडौं महानगरपालिकाका सबै भवनमा अब क्युआर कोड अनिवार्य हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाहले यस्तो बताएका हुन् ।  डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न क्युआर कोड अनिवार्य गरिएको उनले बताए । त्यस्तै मेयर साहले महानगर अन्तर्गतका सबै सरकारी कार्यालयमा सीसीटिभी जडान गरिने जानकारी दिए ।  महानगरभित्र...