महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले भने–‘म फेश गर्छु, राजीनामा दिन्नँ’

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् । आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्ताव दर्ता भएपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै प्रधानन्यायाधीश जबराले भने–‘ म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’ जबराले यसअघिदेखि […]