रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने

भारत सरकारले विकास गरेको डिजिटल कार्ड ‘रूपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । भारत भम्रणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्तरूपमा डिजिटल कार्ड ‘रूपे’ शुभारम्भ गरेका छन् ।  शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा रूपे कार्ड नेपालमा प्रयोगको शुभारम्भ गरिएको हो ।...