नेपाल भित्रियो मनसुनी प्रणाली

यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि एक साताअघि नै प्रदेश नं १ मा मनसुन भित्रिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। नेपालको अन्य...