रसुवागढी नाकाबाट आयात बढ्ने, चिनियाँ पक्ष सहमत

बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वार्ता प्रयास गर्नुभएको हो । नौ कन्टेनरमार्फत भइरहेको आयात वृद्धि गरी आगामी मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।