बाहिर निषेधाज्ञा, घरभित्र जुवाको खाल

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी न्यूरोडमा काठमाडौंका विभिन्न स्थानबाट आएर जुवा खेल्नेहरुलाई ठूलो मात्रामा नगदसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२२ न्युरोडस्थित पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट रु १३ …

सम्बन्धित सामग्री

होटलमा जुवाको खाल, १३ जुवाडे पक्राउ

वीरेन्द्रनगरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

‘बोकेदाह्री’ को सामाजिक चेतनामूलक गीत

रामेले माल काट्यो, श्यामेले सो गर्यो, हर्केले खायो मालमरिमराउको घरजस्तो छैन, यो त हो, जुवाको खाल । हाँस्य गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’ ले भर्खरै सावर्जनिक गरेको गीतमा उल्लेखित माथिको शब्द सुन्दा रमाइलो लागेपनि वर्तमान समयका लागि यथार्थ हो । यथार्थ मात्रै नभइ मरिमराउमा भेला हुने मानिसहरूका लागि पनि झटारो हो । समाजमा अहिले मलामी जाने […] The post ‘बोकेदाह्री’ को सामाजिक चेतनामूलक गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

तम्घासमा पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ

२७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले […]

नवयुग बोधका मिर्मिरे उषा ! (कविता)

समयलाई अलमलाउन खोजेझैँ मलाई नि समयले च्याँखे थाप्न खोज्छ जिन्दगी जुवाको खाल हो या, जुवाको खाल जिन्दगी ?

तिहारमा जम्दै जुवाको खाल, एकैदिन समातिए ६५ जना

काठमाडौं : तिहारका बेला जुवाको खाल चलाउनेमाथि प्रहरीले धमाधम धरपकड जारी राखेको छ । देशका विभिन्‍न स्थानबाट लाखौँको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सय भन्दा धेरैलाई पक्राउ गरिसकेको छ।  शनिबार राति काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित धनाढ्य जुवाडे पक्राउ गरेको प्रहरीले गुल्...

नौ जना जुवाडे पक्राउ

रुपन्देही - बुटवलमा प्रहरीले नौ जनालाई जुवाको खाल बाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलबासको एक घरमा जुवा खेली रहेका ९ जनालाई जुवाकाे खाल बाटै पक्राउ गरि २ लाख रुपैया बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुलार्इ जुवा ऐन अनुसार कारबाही हुने डि...

जुवाडे समाउन छ राउण्ड गोली प्रहार

बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले छ राउण्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी…