सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ -