मुद्दा आफ्नो पक्षमा पार्न एनआरएनए अध्यक्ष पन्तको चलखेल !

काठमाडौं : सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अदालतबाट मुद्दाको फैसला आफ्नो पक्षमा पार्न ‘विचौलिया’को सहारा लिन पुगेको रहस्य खुलेको छ।अध्यक्ष पन्त आफूमाथि सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालत नगई उच्च अदालत पाटन पुग्नुको कारण विचौलियाको बलियो सहारा रहेको बुझिएको छ। उनलाई अदालतमा सेटिङ मिलाउन सक्ने  दुई जना विचौलियाले सहारा दिइरहेका र मुद्दा आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेको स्रोत बताउँछ। उनलाई एनआरएनएका क